Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ अन्य देशकाे विनिमय दर

सोमबार, माघ ९, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १०  पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६० पैसा र बिक्री दर १४१ रूपैयाँ २५ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५३ पैसा र बिक्री दर १६१ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ३५ पैसा र बिक्री दर ३५ रूपैयाँ ५२ पैसा रहेको छ । 

 
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ २२ पैसा र विक्रीदर ३० रूपैयाँ २६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ४८ पैसा र बिक्री दर ३४ रूपैयाँ ६४ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्