Nic Ad Nic Ad
Nic Ad Nic Ad

१३.७१ अकंले घट्यो नेप्से, कारोबार रकम पौने ४ अर्बमाथि

सोमबार, माघ ९, २०७९

काठमाडौँ– साताको पहिलो दिन(सोमबार) नेपाल स्टक एक्सचेन्ज(नेप्से) १३.७१ अकंले घटेको छ । सोमबार २१८४.७७ बिन्दुबाट सुरु भएको कारोबार गिरावट भएर २१६५.१० बिन्दुमा पुगेर रोकिएको हो ।  

 

उक्त दिन एक करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको हो ।

 

उक्त दिन १६६ कम्पनीले घाटा ब्यहोरेका छन् भने ४१ कम्पनीले नाफा गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार