नेभिगेशन
समाज विविध

पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौँ- पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको । यसको विस्तृत विवरण आइसकेको  छैन ।

पश्चिम नेपालमा मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन । 

भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध