Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

बुधबार, माघ ११, २०७९

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले  अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छैनन। यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।   

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्