नेभिगेशन
समाज विविध

गृहमन्त्री रवि लामिछानेले भेटे आत्मदाह गर्ने आचार्यका परिवारलाई 

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेर मृत्यु बरण गर्ने प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् । उनले आचार्यका परिवारलाई सान्त्वना दिएका छन । 

मंगलबार आचार्यले संसद भवन नयाँ बानेश्वरअघि शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई प्रहरीले उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्याएको थियो ।

उपचारका क्रममा उनको बुधबार बिहान अस्पतालमै निधन भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित