नेभिगेशन
विश्व

युक्रेनमा व्यापक हवाई आक्रमण

रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । 

‘हामीले ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार भएको अनुमान गरेका छौँ । यी क्षेप्यास्त्र पहिले नै विभिन्न क्षेत्रमा देखा पर्न थालेको छ’, युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन