Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको विदेशी विनिमय दरः कुन देशकाे मुद्रा कति ?

शुक्रबार, माघ १३, २०७९

काठमाडौं–नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९५ पैसा र बिक्री दर १४२ रूपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ३७ पैसा र बिक्री दर १६२ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

exchange1674780477.JPG

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्