नेभिगेशन
अर्थ विविध

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको नियमित उडान अवरुद्ध भएको छ । अध्यागमन विभागको सर्भर डाउन हुँदा उडान रोकिएको जनाइएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।


फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको विमानस्थल स्रोतले जनाएको छ । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै