नेभिगेशन
अर्थ विविध

यस्तो छ आजको विनिमयदर

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १३ पैसा र बिक्री दर १६१ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा रहेको छ । 

 
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६६ पैसा र विक्रीदर ३० रूपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६६ पैसा र बिक्री दर ३४ रूपैयाँ ८२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

ex 29-011674952725.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्