नेभिगेशन
अर्थ विविध

 यस्तो छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४५ पैसा र बिक्री दर १४२ रूपैयाँ १० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ३६ पैसा र बिक्री दर १६२ रूपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ६९ पैसा रहेको छ । 

 मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६६ पैसा र विक्रीदर ३० रूपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६७ पैसा र बिक्री दर ३४ रूपैयाँ ८३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध