नेभिगेशन
समाचार

अनेरास्ववियुको अन्तर्क्रिया

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु केन्द्रीय कमिटीले आज समाजवादी शिक्षा नीति विषयक अन्तर्क्रिया गर्दै छ ।

कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसाल, डा. गंगालाल तुलाधर, रामकुमार भट्टराई, डा. लेखनाथ शर्मा, डा. खगेन्द्र प्रसाईंलगायत नेताले सम्बोधन गर्ने छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार