नेभिगेशन
अर्थ विविध

डिस मिडियाको अध्यक्षमा देवीप्रकाश भट्टचन

काठमाडौँ– डिस मिडिया नेटवक प्रालि (डिस होम) को अध्यक्षमा देवीप्रकाश भट्टचन चयन भएका छन् ।

डिस होम सञ्चालक समितिको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो ।

प्रभु ग्रुपका अध्यक्ष रहेका भट्टचनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाई सेवा, पानीजहाज र सहकारीलगायत व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यसअघि डिस होमको अध्यक्ष हेमराज ढकाल थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध