नेभिगेशन
अर्थ विविध

यस्तो छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७०  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६६ पैसा र विक्रीदर ३० रूपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६६ पैसा र बिक्री दर ३४ रूपैयाँ ८२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

ex31-011675125034.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध