नेभिगेशन
अर्थ विविध

के छ समाजवादीले सरकारलाई बुझाएकाे ज्ञापनपत्रमा ? [पूर्ण पाठ]

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै संकट समाधानका लागि २० बुँदे सुझाव दिएको छ ।

महंगी नियन्त्रण गर्नुपर्ने, संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्ने लगायतका सुझाव एकीकृत समाजवादीको छ ।

हेर्नुहाेस् पूर्ण पाठ-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध