नेभिगेशन
समाज विविध

सिंहदरबार पूर्वी गेटमा ढल फुट्यो, आवागमन प्रभावित [तस्बिरहरू]

काठमाडौं– सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । 

ढल फुटेर सडकमा फैलिदा सडकमै हिलाम्मे देखिएको छ । 

सडकको कुनामा ढलको पानी जम्दा सडक आवागमण प्रभावित भएको छ । पैदल यात्रीले पनि सास्ती भोग्नु परेको छ । 

सिंहदरबारको पूर्वी गेट वरपरका स्थानीय बासिन्दा पनि ढलको दुर्गन्धले समस्यामा परेका छन् । 

East_gate (3)1675163193.jpg

East_gate (5)1675163193.jpg

East_gate (2)1675163192.jpg

East_gate (1)1675163192.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्