Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य

बुधबार, माघ १८, २०७९
samridhi jewllers

काठमाडौँ– इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियमको मूल्य बढाएर सूची पाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आइओसीले निगमलाई मूल्य बढाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ ८० पैसा मूल्य बढेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्