नेभिगेशन
समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ –प्रहरीले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेके छ । बाँकेबाट प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

कैलाली –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । 

कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । तर फैसला कार्यान्वयन भएको छैन । उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार