नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीका १६३ डिएसपीको सरूवा, को कहाँ? [सूचीसहित]

माघ महिना देखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने

काठमाडौँ– नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा तथा काजमा खटाएको छ। 

बिहीबार प्रहरी प्रधान कार्यालयले तीन वटा सरूवा सूची सार्वजनिक गर्दै १६३ जना डिएसपीको सरूवा तथा काजमा खटाएको गरेको हो । 

प्रहरीले सार्वजनिक सूचीअनुसार सरुवा हुनेमा जसमा ११६ जना र ३४ जना छन् भने १३ जनाको काजमा खटाइएको हो। 

माघ महिना देखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची–१ हेर्नुहोस् 

सूची–२ हेर्नुहोस्

सूची–३ हेर्नुहोस् [काजमा खटाएको]

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध