नेभिगेशन
समाज विविध

सन्दीपविरूद्धकाे मुद्दाकाे सुनुवाइ आज 

काठमाडाैँ – क्रिकेटर सन्दीप लामिछानेका विरूद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दाकाे सुनुवाइ आज हुने भएकाे छ ।  

पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सर्वाेच्चमा मुद्दा परेकाे हाे । सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा  निवेदन दिएको थियो । 

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको हाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध