नेभिगेशन
अर्थ विविध

आज डरलकाे मूल्यमा गिरावट, कस्ताे छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३  पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६७ पैसा र विक्रीदर ३० रूपैयाँ ८२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्री दर ३४ रूपैयाँ ९७ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

बैंकका अनुसार सबै भन्दा महंगाे कुवेती दिनार रहेकाे छ । कुवेती दिनार १ काे खरिददर ४२८ रूपैयाँ ५२ पैसा र विक्रीदर ४३० रूपैयाँ २५ पैसा रहेकाे छ ।

ex 04-021675471014.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्