नेभिगेशन
अर्थ विविध

अमेरिकी डलरकाे मूल्य स्थिर, युराे घट्याे, यस्ताे छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०२ पैसा र बिक्री दर १४१ रूपैयाँ ६६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४६ पैसा र बिक्री दर १५८ रूपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६८ पैसा र विक्रीदर ३० रूपैयाँ ८२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्री दर ३४ रूपैयाँ ९७ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

बहराइन दिनार १ काे खरिददर ३४६ रूपैयाँ ५० पैसा, बिक्रीदर ३४८ रूपैयाँ ०९ पैसा रहेकाे छ ।

ex 06-021675643526.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध