नेभिगेशन
समाज विविध

ईयू आयुक्त जुट्टा नेपाल आउने 

काठमाडाैँ – यूरोपेली यूनियन आयुक्त जुट्टा उर्पिलाइनेनले  १ दिने नेपाल भ्रमण गर्ने भएकी छन् । १ दिने नेपाल भ्रमणका लागि उनी बुधवार नेपाल आउने भएकी हुन्।

ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो ।

उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा छलफल हुने काठमाडौँस्थित ईयूको राजदूतवासले जनाएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध