नेभिगेशन
समाचार

पत्रकार सम्मेलन गर्दै रास्वपाका ३ निवर्तमान मन्त्री

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीबाट राजीनामा बुझाएका सांसदहरूले आज पत्रकार सम्मेलन गर्दै छन् ।

मन्त्री छाडेका ३ जना सांसदले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिका बारेमा जानकारी गराइने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार