नेभिगेशन
विश्व

फ्रान्सको एक घरमा आगलागी हुँदा आमासहित ७ बालबालिकाकाे मृत्यु

पेरिस– फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ ।

चार्ली–सुर–मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो  ।

आगलागीको कारण अनुसन्धान जारी छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन