नेभिगेशन
सिएन ग्यालरी

जब मैतीदेवी प्रहरी बिटमा बालेनकाे डाेजर चल्याे [तस्बिर कथा]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले मैतीदेवीको प्रहरी बिट भत्काउन थालेको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने अभियानमा नगर प्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट मंगलबार खाली गराएको हो । मैतीदेवीको प्रहरी बिट भत्काउन महानगरको टोली डोजर लिएर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्