चिनियाँ राजदूतले भेटे सभामुख
काठमाडौँ –नेपालका लागि चिनियाँ राजदूत चेन सोङ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । सभामुख घिमिरेलाई भेटन बुधबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा राजदूच सोङ पुगेका थिए ।
उनीहरूबीच द्विपक्षीय हित र सहयोगका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्