नेभिगेशन
समाज विविध

नयाँ सांसदहरूलाई राष्ट्रपतिको दिवाभोज

काठमाडौँ –प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज दिने भएकी छन् । राष्ट्रपति भण्डारीले २८ माघ शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा दिवाभोजको आयोजना गर्न लागेकी हुन् ।

राष्ट्रपति कार्यालयले गर्ने दिवाभोजमा सहभागी हुन सांसदहरूलाई एसएमएसमार्फत निम्तो गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध