अमेरिकी डलरमा गिरावट, यस्ताे छ अन्य देशकाे विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ०६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६४ पैसा र विक्रीदर ३० रूपैयाँ ७८ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५ रूपैयाँ २६ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ ०६:२२
प्रतिक्रिया दिनुहोस्