Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक संयन्त्रको बैठक अनिश्चित

बिहीबार, माघ २६, २०७९
samridhi jewllers

काठमाडौँ –सत्तारुढ दल सम्मिलत उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति भएको थियो ।

तर बिहीबार बैठक बस्ने भनिए पनि बैठक बस्ने समय र स्थानको तय भइसकेको छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीको सचिवालयका अनुसार समय निश्चित नभएपनि बैठक बस्ने सम्भावना रहेको छ ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार