Nic Ad Nic Ad
Nic Ad Nic Ad

विज्ञानलाई मात दिने घटना, एउटा बच्चा गर्भमा हुर्किदैँ गर्दा पुनः गर्भवती

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ– जुम्लाहा बच्चा जन्मेको सबैलाई थाहा छ । तर, एउटै आमाको गर्भमा दुई वटा बच्चा फरक फरक हुर्केको कुरा सुन्दा सबैलाई अच्चम लाग्छ । तर, डाक्टरहरुको रिपोर्ट अनुसार यो घटना सही हो । 

घटना अमेरिकाको हो । अमेरिकामा एक २६ वर्षकी युवती गर्भवति हुन्छिन् । गर्भवती भएको केही महिनापछि गर्भपात हुन्छ । उनी निरास हुन्छिन् । भगवान्सँग रिसाउँदै बसेकी उनी पुनः गर्भवति हुन्छिन् ।

त्यसपछि उनको गर्भमा एक वच्चा हुर्किन थाल्छ र उनी पुनः गर्भवति हुन्छिन् । 

उनलाई त्यो घटना थाहा छैन । जब ९ महिना पुग्छ उनले २ वटा बच्चालाई जन्म दिन्छिन् ।

सबैले जुम्लाहा बच्चा भनेर कल्पना गर्छन तर डाक्टरहरुले जुम्लाहा नभएको बताउँछन् । डाक्टरका अनुसार त्यो दुई बच्चामा एउटै पिरियड साईकलको ५ दिन फरकमा गर्भ रहेको हो । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्