नेभिगेशन
अर्थ विविध

सरकारी आश्वासन समितिको बैठक बस्दै

काठमाडौँ– प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दै छ ।

बिहान साढे १० बजे सिंहदरबारमा बस्न बैठकमा पुरातत्व विभागका महानिर्देशकलाई बोलाइएको छ ।

बैठकमा सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरभित्र रहेको पुरानो प्रतिनिधिसभा भवनको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषय एवं समस्याहरूका सम्बन्धमा पुरातत्व विभागका महानिर्देशकसँग छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै