Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशी मुद्राकाे आजकाे विनिमय दर यस्ताे छ

आइतबार, माघ २९, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३०  पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउन्ड एकको खरिद दर १५९ रूपैयाँ ५० पैसा र बिक्री दर १६० रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ४० पैसा र विक्रीदर ३० रूपैयाँ ५४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५ रूपैयाँ २६ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ । 

कुवेती दिनार १ काे खरिददर ४३० रूपैयाँ ७० पैसा, बिक्रीदर ४३२ रूपैयाँ ६६ पैसा रहेकाे छ भने बहराइन दिनार १ काे खरिददर ३४९ रूपैयाँ ४० पैसा, बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा रहेकाे छ ।
 

ex 12-021676162083.jpg

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार