नेभिगेशन
जीवनयापन

कस्तो रहला सोमबारको मौसम ? 

काठमाडौँ– सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १ का  पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले सोमबार जारी सूचनामा उल्लेख छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै