नेभिगेशन
समाज विविध

कस्तो छ आजको मौसम ? 

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध