नेभिगेशन
समाज विविध

सार्वजनिक यातायात बन्द फिर्ता

काठमाडौँ- सरकार र यातायात मजदुरहरूबीच वार्तापछि सार्वजनिक यातायात बन्द फिर्ता भएको छ ।

काठमाडौं उपत्यकामा आह्वान गरिएकाे बन्द फिर्ता गर्न यातायात मजदुर तयार भएका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई बोलाएर वार्ता गरेका थिए ।

सरकार र यातायात मजदुरबीच समझदारी भएसँगै यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द फिर्ता गर्ने  बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता