नेभिगेशन
समाज विविध

यातायातमन्त्रीकोे आश्वासन– यातायात मजदुरका समस्या कार्यदल बनाएर समाधान गरिन्छ

काठमाडौँ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायतामन्त्री नारायणकाजी श्रेष्ठको यातायात मजदुरका समस्या कार्यदल बनाएर समस्या समाधान गरिने आवाश्वसन दिएका छन् । 

यातायात मजदुरसँगको वार्तामा उनले यस्तो आश्वासन दिएका हुन् ।

सरकारको आश्वासनपछि यातायात मजदुरले बन्द फिर्ता लिएका छन् । यद्यपि, उनीहरूले शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता