नेभिगेशन
समाज विविध

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते

काठमाडौं –गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद डा. चन्द्र भण्डारी खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका छन् ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनका आमा घाइते भएमा हुन् । उनीहरू दुवै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । डाक्टरहरूको भनाइ उद्धृत गर्दै भण्डारीका स्वकीय सचिव भुवन भुसालका अनुसार भण्डारीको शरिरको करिब २५ प्रतिशत र उनका आमाकोे ७० प्रतिशत शरिरको भाग आगोले जलेको छ ।

घटना बारेमा थप बिवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता