कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था बुझ्न आफन्तसँगै नेताहरू कीर्तिपुरमा
काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न आफन्तसँगै विभिन्न नेताहरू अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा पुगेका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मध्यराति अस्पताल पुगेका थिए । अहिले शंकर भण्डारीलगायतका नेताहरू अस्पताल पुगेका छन्।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०९:०१
प्रतिक्रिया दिनुहोस्