नेभिगेशन
समाचार

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार

काठमाडौँ –जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ । 

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका विषयमा बैठक केन्द्रित हुनेछ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार