Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुशलले दिलाए नेपाललाई लगातार दोस्रो सफलता 

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

कुशल मल्लले नै दोस्रो सफलता दिलाएका हुन् । उनले ११.१ ओभरमा क्रिस्टोफर म्याकब्राइडलाई आउट गराएका छन् ।

कुशल मल्लले ७.४ ओभरमा पहिले सफलता दिलाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्