सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले १४.५ ओभरमा माथ्यु क्रोसलाई आउट गराएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ १०:०२
प्रतिक्रिया दिनुहोस्