Nic Ad Nic Ad
Nic Ad Nic Ad

नामिबियाविरुद्ध नेपाललाई छैटौँ सफलता

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– जारी आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियाका ६ विकेट लिएको छ । 

कीर्तिपुरमा जारी खेलमा सोमपाल कामीले नामिबियाका पिक्की ये फ्रान्सलाई आउट गरेका हुन् । 

छैटौँ विकेट गुमाउँदा नामिबियाले ४८.१ ओभरमा २३२ रन बनाएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्