नेभिगेशन
विश्व

नेटो पहिले भन्दा झन् बलियो : राष्ट्रपति बाइडेन

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तरी अटलांटिक गठबन्धन (नेटो) पहिलेभन्दा झन् बलियो भएको बताएका छन् ।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्कनु भएका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो’ भनेको टिप्पणी गरेका हुन ।

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन