नेभिगेशन
समाचार

राष्ट्रपतिको चुनावमा राप्रपा प्रस्ताव र समर्थक नबस्ने

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने भएको छ ।

राप्रपाको कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले निर्वाचनमा मत हाल्ने वा नहाल्ने भन्नेबारे छलफल जारी रहेको श्रेष्ठले बताए । सरकारमा सहभागी भए पनि राप्रपा राष्ट्रपतिको उम्मेदवार भने नउठाउने पनि निर्णय गरेका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार