नेभिगेशन
समाज विविध

आगलागीमा परेर दुई जना बालकको मृत्यु

पाँचथर –पाँचथरको हिलियाङ–७ मा भएको आगलागीमा २ जना बालकको मृत्यु भएको छ । घरका ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको डिएसपी हरि खतिवडाले बताए । फिदिम घर भएका खाती मामाघर आएको बेला सो घटना भएको खतिवडाको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा