नेभिगेशन
समाचार

प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

काठमाडौं– परराष्ट्र मन्त्री डा. विमला राई पौडेलको विदेश भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन् । 

परराष्ट्र मन्त्री पौडेल आइतबार साँझ ६ बजेको उडानबाट जेनेभा जाने कार्यक्रम तय भएको थियो । 

प्रधानमन्त्री दाहालकाे निर्देशन भन्दै मुख्यसचिवले आइतबार दिउँसो फोन गरेर भ्रमणमा नजान भनेको परराष्ट्र मन्त्रीको सचिवालयले बताएको छ । 

उनी मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जाने तयारीमा जुटेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार