नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ –सुनचाँदीको मंगलबार मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलाको १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध