‘आइइसी रेड डे’मा पृथक शैलीको ‘फेसन शो’ [तस्बिर कथा]
काठमाडौँ– आइइसी कलेज अफ आर्ट एण्ड फेशनको आयोजनामा मोडलहरूले पृथक शैलीमा पहिरन शोकेश गरेका छन् ।
आइइसी कलेजका फेशन डिजाइनिङ विधाका विद्यार्थीले आज ‘आइइसी रेड डे’मा पृथक शैलीको पहिरन शोकेश गरेका हुन् ।
पृथक शैलीमा पहिरनलाई फ्यूजन गरिएका डिजाइनले यसपटक सबैको ध्यान केन्द्रीत गर्यो ।
तस्बिरहरु :
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ २१:३४
प्रतिक्रिया दिनुहोस्