नेभिगेशन
समाज विविध

राष्ट्रपति भण्डारी भोलि दोलखा जाँदै

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारी बिहीकार दोलखा जाने भएकी छिन् । 

ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोटस्थित सिमपानी सभा हलमा हुने टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा जान लागेकी हुन् । 

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई  फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता