नेभिगेशन
विश्व

हङकङमा हट्यो अनिवार्य मास्क लगाउने नियम

काठमाडौँ –हङकङमा लगभग ३१ महिनापछि अनिवार्य मास्क लगाउन पर्ने नियम हटेको छ । योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ ।

हङकङमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जुलाई २०२० मा लागू गरिएको थियो । मास्क नलगाउनेलाई ५२ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने नियम थियो ।

हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ । यसमा शून्य कोभिड रणनीति पनि समावेश छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन